बेल्जियमको इपरमा वीर गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण

काठमाडौं । तमु समाज बेल्जियमले प्रथम विश्व युद्धमा शहादत प्राप्त गर्ने वीर गोर्खालीप्रति सम्मानस्वरूप बेल्जियमस्थित इपरमा श्रद्धाञ्जलि कार्यक्रमको आयोजना गरेको छ । बेल्जियमका लागि नेपाली राजदूत लोकबहादुर थापाको उपस्थिति रहेको सो कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमका अध्यक्ष लोक दाहाललगायत विभिन्न सामाजिक संघसंस्थाका प्रतिनिधिको उपस्थिति रहेको थियो । प्रथम विश्व युद्धको हतियार बिसाएको दिन ११ नोभेम्वर … Continue reading बेल्जियमको इपरमा वीर गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण